Attestation Nepali


कागजात प्रमाणिकरण 

दूतावासमा आवेदन गर्नुअघि आफ्नो विवरण अनिवार्य रुपमा  यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।

आवश्यक कागजातहरु

  • कागजात प्रमाणिकरणको लागि निवेदन (निवेदन यहाँ डाउनलोड गर्नुहोस)
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि
  • परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी ।
  • निवेदकको सक्कल राहदानी र प्रतिलिपि।
  • संयुक्त राज्य अमेरिकामा बस्ने अनुमति प्राप्त गरेको प्रमाण खुल्ने सक्कल परिचय पत्र र सो को प्रतिलिपि।
  • राजस्व दस्तुर अमेरिकी डलर ५०\- को मनि अर्डर ।(व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन)
  • प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।

 

कन्सुलर सेवा विभागबाट गरिने प्रमाणिकरण सम्बन्धी विस्तृत विवरणका लागि www.consular.mofa.gov.np मा क्लिक गर्नुहोला।