वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) बिक्री सम्बन्धमा जरुरी सूचना

नेपाल राष्ट्र बैंकवाट प्राप्त पत्रानुसार नेपाल सरकारको बार्षिक १२.५ प्रतिशतको ब्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) मिति २०७९ जेठ गते 18 देखि २०७९ साल आषाढ ६ गते(जुन 1 देखि 20, 2022) सम्म बिक्री खुल्ला हुने र सो बचतपत्र रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिकहरु तथा विदेशमा बसोवास गर्ने गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको Website मा रहेको URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको प्रक्रिया अनुसार अनलाईन आवेदन भर्न सकिने व्यवस्था गरिएको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध छ।

यस सम्बन्धी User Guideline URL/Link: https://www.nrb.org.np/contents/uploads/2022/03/CSB-End-User-Guide.pdf मा राखिएको प्रक्रिया अनुसार आवेदन दिन सकिनेछ।

यस सम्बन्धमा जिज्ञासा भए यस राजदूतावास वा नेपाल राष्ट्र बैंकको देहायको ठेगानामा सम्पर्क गर्न सकिनेछ।

नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. नेपाल राष्ट्र वैंक, मौद्रिक व्यवस्थापन विभाग,
NRN Building, Kathmandu
इमेलः ec@nepalembassyusa.org
फोनः २०२-६६७-४५५० (Extention-0005) इमेलः mmd@nrb.org.np
फोन नं. 977-01-4419804 (Ext. 833, 834, 835), 977-01-4419805, 977-01-4419807, 977 1 4412306

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) बिक्री सम्बन्धमा जरुरी सूचना_May 19, 2022