Press Release on the National Day of Nepal
प्रेस विज्ञप्ति संविधान जारी भएको तेस्रो वार्षिकी तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले मिति २०७५ असोज १९ गते ( अक्टोबर ५, २०१९) मा एक स्वागत कार्यक्रमको आयोजना गर्नुभयो ।उक्त अवसरमा उपस्थित विशिष्ट पाहुनाहरुलाईस्वागत गर्दैनेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपालको संविधानको तेस्रो वार्षिकोत्सव अबसरमा सबै नेपालीलाई बधाई दिनु भयो।उक्त अवसरमा उहाँले नयाँ संविधान एक