अमेरिकावाट नेपाल जानै पर्ने नेपाली नागरिकहरुलाई चार्टर उडानको व्यवस्था सम्बन्धी सूचना

तत्काल नेपाल जान आवश्यक भएका नेपाली नागरिकहरुका लागि नेपाल सरकारको मिति 2077 भाद्र 4 गतेको निर्णयानुसार आगामी अगष्ट 27, 2020 मा टर्किस एयरलाईन्सले इस्तानवुलवाट र अगष्ट 28, 2020 मा कतार एयरवेजले दोहावाट काठमाडौं उडान गर्न स्विकृती पाएको समायोजित उडान तालिका प्राप्त भएको र उक्त उडानमा अमेरिकामा रहनु भएका नेपाली नागरिकहरूलाइ समेत नेपाल लैजान सक्ने सहमति सम्बन्धित एयरलाइन्सलाई प्राप्त भएको देखिएकोले