Important Notice on Consular Camp Chicago
नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. ले इलिनोइ राज्यको शिकागो शहरस्थित देहायको स्थान, मिति र समयमा इलिनोइ, आयोवा, विस्कन्सन, इन्डियाना, मिसिगन, केन्टकी, मिजौरी लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत