सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेकोबारे

हिजो २३ डिसेम्बरका दिन प्रकाशित दूतावासको सूचनामा उल्लेखित ह्युस्टनको घटनामा Money Order र Cashier Check हरु मात्र चोरीभएको र सेवाग्राहीहरुका आवेदन लगायतका कागजातहरु दूतावासमा सुरक्षित रहेकोले ती आवेदन र कागजातहरुमा रहेका संवेदनशील व्यक्तिगत सूचनाहरु चुहिने वा दुरुपयोग नहुने कुरा संबन्धित सबै सेवाग्राहीहरुलाई जानकारी गराईन्छ।

डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे

यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको money order र cashier check हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल Houston Police Department (Incident

16TH INTERNATIONAL FOOTWEAR EXPO 2023, Kathmandu, Nepal, 5-7 January 2023

This is to inform that the Footwear Manufacturing Association of Nepal (FMAN) is hosting the 16th edition of International Footwear Expo (Nepali footwear & leather goods) at Bhrikuti Mandap, Kathmandu, Nepal on January 5-7, 2023. The FMAN invites all interested footwear and leather related industries, trade officials, business delegations, importers and suppliers of raw materials, machinery and technology to participate

टेक्सास राज्यको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी.     नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले टेक्सास राज्यको डालस (Dallas), अस्टिन (Austin) र ह्युस्टन (Houston) शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत निम्न बमोजिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट आवश्यक सेवा लिन राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।  

क्यालिफोर्निया राज्यको लस एन्जेलस र सान फ्रान्सिस्कोमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी.     नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले क्यालिफोर्निया राज्यको लस एन्जेलस र सान फ्रान्सिस्को शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत निम्न बमोजिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट आवश्यक सेवा लिन राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।   कन्सुलर सेवा