Technical Issues on e-Passport Online Application System

Currently we are having some technical issues on our e-Passport online application system (https://emrtds.nepalpassport.gov.np) while filling out online form for passport renewal. Some applicants are complaining of getting an error message “Not Enough Capacity” while trying to submit their application. Unless otherwise notified, we advise applicants to adjust their computer/laptop date and time setting into “Kathmandu, Nepal” before filling out

Ambassador Khatri Met Deputy Assistant Secretary of Defense for South and Southeast Asia Ms. Lindsey Ford

Ambassador Khatri met with Ms. Lindsey Ford, Deputy Assistant Secretary of Defense for South and Southeast Asia, US Department of Defense on 25 May 2022 in the Pentagon and held discussions on the bilateral relations and defense cooperation between Nepal and the USA, including cooperation and engagements between Nepali Army and U.S. Army.

गैर आवासीय नेपालीवाट नेपालमा बैंक खाता खोली रकम जम्मा गर्न सकिने सम्बन्धी सूचना

गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीवाट प्रबर्द्धित विदेशस्थित संस्थाले नेपालमा विदेशी मुद्रा (अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडीयन डलर, जापानीज येन र चीनियाँ युआन) मा नेपालमा मुद्दति तथा बचत खाता खोली रकम जम्मा गर्न सक्ने र रकम फिर्ता लैजान सक्ने गरी नेपाल राष्ट्र बैंकले मिति 2078।11।१८ मा देहाय अनुसार थप निर्णय गरेको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) बिक्री सम्बन्धमा जरुरी सूचना

नेपाल राष्ट्र बैंकवाट प्राप्त पत्रानुसार नेपाल सरकारको बार्षिक १२.५ प्रतिशतको ब्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) मिति २०७९ जेठ गते 18 देखि २०७९ साल आषाढ ६ गते(जुन 1 देखि 20, 2022) सम्म बिक्री खुल्ला हुने र सो बचतपत्र रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिकहरु तथा विदेशमा बसोवास गर्ने गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र

यन्त्रबाचक राहदानी (Machine Readable Passport) नवीकरणको सेवा बन्द गरिएको सम्बन्धमा

सूचना !   नेपालमा विद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि केही दिनमै e-Passport जारी गर्ने गरी आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य भइरहेकोले राजदूतावासमा स्वयम् उपस्थित भई गरिने प्रत्यक्षदर्ता (Live Enrolment) तथा हुलाकमार्फत् यन्त्रवाचक राहदानी (MRP)का लागि गरिने आवेदन मिति 2078 फागुन 20 (Friday, March 04, 2022) गते देखि लागू

यन्त्रबाचक राहदानी (Machine Readable Passport) नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

 नेपालमा विद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि निकट भविष्यमै e-Passport जारी गर्ने कार्य शुरु हुनेछ। त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य गर्नुपर्ने भएकोले अत्यावश्यक अवस्था परेकोमा बाहेक यन्त्रबाचक राहदानी नवीकरण गर्ने कार्य हाललाई स्थगन गरिएको छ। सम्पूर्ण तयारी पुरा भएपछि e-Passport को आवेदन लिने गरी राजदूतावासबाट केही समयभित्रै सूचना जारी हुनेछ। हाललाई जुन 2022 सम्म