Hon. Minister for Finance Meets the Vice President, South Asia Region of The World Bank Hartwig

Dear Media Friends please find the Press Release and Photos. Thank you.

माननीय अर्थमन्त्रीज्यूले नेपालको विकास साझेदारी खाका सम्वन्धि विश्व बैंकका कार्यकारी
निर्देशकहरूको स‌युक्त बैठक ।

Minister for Finance Dr. Yuba Raj Khatiwada with the Ambassador to the U.S. Dr. Arjun Kumar Karki hands over an official invitation to the Vice President, South Asia Region of The World Bank Hartwig Schafer for the President during a meeting held at The World Bank headquarter in the Washington DC on Monday August 06, 2018.

Minister for Finance Dr. Yuba Raj Khatiwada, Ambassador to the U.S. Dr. Arjun Kumar Karki and team meets the Vice President, South Asia Region of The World Bank Hartwig Schafer and discuss on the current and the future Financial Assistance to Nepal from The World Bank at the headquarter in the Washington DC on Monday August 06, 2018.

माननीय अर्थमन्त्रीज्यूले नेपालको विकास साझेदारी खाका सम्वन्धि विश्व बैंकका कार्यकारी
निर्देशकहरूको स‌युक्त बैठकलाइ आजै स‌ंवोधन गर्दै नेपालमा विकासका चुनाैती र अवसरहरुको चर्चा गर्दै आगामी ५
वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नु भयो । साथै वहाले नेपाललाइ आगामी
सन् २०२२ मा अतीकम विकसित राष्टवाट स्तरोन्नती गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको,
नेपालले निरन्तर सुधारलाइ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताउनु
भयो । वहाले सन् २०३० सम्म मध्यम स्तर आय भएको मुलुकमा स्तरोन्नती हुने दिर्धकालीन सोच सहित
प्राथमिकता तोकेर अगाडि बढेको बताउनु भयो । कार्यकारी निर्देशकहरूले राखेका विविध जिज्ञासाहरू
खासगरी स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता,
राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा वहाले स्पष्ट पार्नु भयो ।