Press Release on the National Day of Nepal

प्रेस विज्ञप्ति

संविधान जारी भएको तेस्रो वार्षिकी तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले मिति २०७५ असोज १९ गते ( अक्टोबर ५, २०१९) मा एक स्वागत कार्यक्रमको आयोजना गर्नुभयो ।उक्त अवसरमा उपस्थित विशिष्ट पाहुनाहरुलाईस्वागत गर्दैनेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपालको संविधानको तेस्रो वार्षिकोत्सव अबसरमा सबै नेपालीलाई बधाई दिनु भयो।उक्त अवसरमा उहाँले नयाँ संविधान एक प्रतिष्ठित र गतिशील नेपाल बनाउनको लागि बलियो आधार भएकोले हाम्रो योगदानले मात्र नेपालको स्थायित्व र बल सुनिश्चित रहने कुरा व्यक्तगर्नु भयो। सामाजिक-आर्थिक विकासको लागि हाम्रो प्रयासलाई समर्थन गर्ने एक लामो साझेदारको रूपमा संयुक्त राज्य अमेरिकाले सधै नेपालको लोकतांत्रिककरण प्रक्रियाको लागि बहुमूल्य सहयोग विस्तार गरेको जानकारी दिदैयो मित्रता र सहयोगको अभिव्यक्तिलाई प्रशंसागर्नुकासाथै उहाँलेहाम्रो सम्बन्ध यसरीनै अगाडि बढ्दै जाने विश्वास व्यक्त गर्नु हुदै आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझ बलियो बनाउने आफ्नो कर्तव्य रहने पनि उल्लेख गर्नु भयो।

सोही अवसरमा बोल्दै परराष्ट्र सचिव श्री शंकरदासबैरागीलेसंविधानलेऔपचारिकरूपमानेपालकोलोकतांत्रिकप्रक्रियालाईव्यवस्थितबनाएको,राजतन्त्रबाटगणतन्त्रमाप्रबेशगरेकोरसबैस्तरहरूमासफलचुनावहरूभएकोजानकारीदिनुभयो। उहालेलोकतान्त्रिकप्रक्रियाकोसमयमानैतिकसमर्थनरसहयोगकोलागिसंयुक्तराज्यअमेरिकालाईधन्यवाददिनुकासाथैअमेरिकानेपालकोविकासकोलागिएकबहुमूल्यसाझेदारभएकोरसंरचनाविकासगर्नहालैअमेरिकीसरकारबाटएमसीसीअनुदानप्राप्तभएकोजानकारीदिनुका साथैसमृद्धनेपालबनाउननेपालअबआर्थिकपरिवर्तनरविकासतर्फलागेकोकुरापनिबय्क्तगर्नुभयो।

सो अवसरमा अमेरिकी सरकारको विदेश मन्त्रालयको Acting Assistant Secretary, Acting Deputy Assistant Secretary of Bureau of South and Central Asian Affairs Mr. David Ranzलेशुभकामना व्यक्त गर्नु हुदैनयाँसंविधान, संघीयतारसफलचुनावकोलागिनेपालीजनताकोप्रशंसागर्दै, समावेशीरस्थिरलोकतन्त्रकोलागीअमेरिकानेपाललाईसँधैसहायतागर्नेकुराव्यक्तगर्नुभयो।उक्त अवसरमा उहाँलेअमेरिकाले मिलेनियमच्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम मार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गरेको चर्चा गर्नु गर्नुहुदैअमेरिकानेपालकोआर्थिकपरिवर्तनकोसमर्थनगर्नतयाररहेकोसाथैक्षेत्रीयव्यापारकोलागिनेपाललाईसहयोगगर्नतयाररहेकोजानकारीदिनुभयो।

उक्त कार्यक्रममा US Department of Stateका वरिष्ठ पदाधिकारी, White House, US Congressman and Senator, Millennium Challenge Corporation, United State Trade Representative, Peace Corps, Think Tankका पदाधिकारीहरु, वासिङ्गटन डि.सी स्थित कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, नेपाली डायस्पोराका प्रतिनिधिहरु एवं राजदूतावासका कर्मचारीहरु समेतगरी करिब ४०० जना जति उपस्थित रहेको थियो।

कार्यक्रम अवधिभरपर्यटनप्रवर्द्वनात्मकपोस्टरहरुद्वारासजिएको राजदूत निवासमा नेपाली कला, संस्कृति झल्कने नृत्य तथा श्याम नेपालीकोटोलिबाटसारंगी,मादल तथा बासुरीकोसांगीतिक धुन बजाईएको थियो ।

नेपाली राजदूतावास
वासिङ्गटन डि.सी
अक्टोबर ५, 201८