नेपालको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न नेपाली राजदूतावास वासिङ्गटन डी.सी. संयुक्त राज्य अमेरिकाको हार्दिक अनुरोध!