मञ्जुरीनामा सम्बन्धमा कागजात
नेपाली मूलको नागरिकले मञ्जुरीनामाको लागि कागजात पेश गर्दा देहाय बमोजिम गर्नु पर्दछ-
- दुई प्रति तयार गरिएको मञ्जुरीनामाको लागि तयारी कागजात
- नेपाली नागरिकताको प्रमाणपत्र
- नेपाली राहदानीको प्रमाणपत्र
- संयुक्त राज्य अमेरिकामा बसेको Visa Status खुल्ने Legal कागजात
- सम्बन्धित विषयको कागजात जस्तैः गाडी वा मोटरसाइकलको ब्लु बुक, नोकरी खुल्ने कागजात आदि
- मनि अर्डर, बैंक कार्ड ( डेबिट कार्ड वा क्रेडीट कार्डबाट भुक्तानी) वा क्यासियर चेक
- यसका लागि राजदूतावासमा स्वंयम उपस्थिति भै गर्नुपर्नेछ ।
Frequently Asked Questions
1. Do I need to come in person for Manjurinama?
Yes. In-person presence is mandatory for processing Manjurinama (consent) documents.