शनिबार, जुन १ र आइतबार, जुन 2, 2024 का दिन राहदानी सेवाका लागि खोलिएका appointment slot हरु वाशिङ्गटन राज्यको सियाटल शहरमा मे 30 – जुन 3 सम्म आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको र उक्त दिनहरुमा राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन अनुरोध छ।अन्यथा उक्त मितिहरुको appointment लिई आएमा राजदूतावासबाट सेवा प्रदान गर्न नसकिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।