अधिकृत वारेसनामा (Power of Attorney) प्रमाणिकरणबारे जरुरी सूचना

२९ अगष्ट देखि ३ सेप्टेम्बर २०२४ सम्म दूतावासबाट अधिकृत वारेसनामा (Power of Attorney) प्रमाणिकरण नहुने व्यहोरा सूचित गरिन्छ।