अमेरिकावाट नेपाल जाने यात्रुहरुको लागि जानकारी Travel Alert for those Traveling to Nepal

तत्काल नेपाल जानु पर्ने यात्रुहरुले पालना गर्नु पर्ने नियमहरु देहाय अनुसार भएको व्यहोरा अनुरोध छ। क)  नेपाल यात्रा गर्नु पर्ने नेपाली राहदानी वाहकहरुले यस दूतावासको वेभसाईटमा राखिएको लिङ्क https://us.nepalembassy.gov.np/registration-form-for-nepali-to-return-nepal-2/ मा गई अनलाईन फाराम भरी पठाउने र स्वास्थ्य प्रोटोकलमा रहने गरी नेपाल जान सकिनेछ। ख)  यात्रा गर्नु अघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईट https://ccmc.gov.np/arms/person_add.php मा गई अनलाईन फारम भरी

Guidelines for Trekking and Mountaineering

To limit the outbreak of the novel Coronavirus, foreign citizens coming to Nepal for trekking and mountaineering have been issued the following standards as set by the Ministry of Culture, Tourism, and Civil Aviation: Foreign Tourists visiting Nepal for mountaineering and trekking must have obtained a Nepali visa prior to arriving in Nepal. Foreign tourists and groups unable to obtain

अमेरिकावाट नेपाल जानै पर्ने नेपाली नागरिकहरुलाई चार्टर उडानको व्यवस्था सम्बन्धी सूचना

तत्काल नेपाल जान आवश्यक भएका नेपाली नागरिकहरुका लागि नेपाल सरकारको मिति 2077 भाद्र 4 गतेको निर्णयानुसार आगामी अगष्ट 27, 2020 मा टर्किस एयरलाईन्सले इस्तानवुलवाट र अगष्ट 28, 2020 मा कतार एयरवेजले दोहावाट काठमाडौं उडान गर्न स्विकृती पाएको समायोजित उडान तालिका प्राप्त भएको र उक्त उडानमा अमेरिकामा रहनु भएका नेपाली नागरिकहरूलाइ समेत नेपाल लैजान सक्ने सहमति सम्बन्धित एयरलाइन्सलाई प्राप्त भएको देखिएकोले

कोभिड परिक्षण तथा क्वारेन्टिनको सम्बन्धमा थप जानकारी

  नेपाल यात्रा गर्न लाग्नु भएका यात्रु महानुभावहरुलाई कोभिड-१९ को स्वास्थ्य परिक्षण अनिवार्य गरिएको र कोभिड-१९ नभएको रिपोर्ट (COVID-19 Negative Report) साथमा रहनु पर्ने व्यहोरा विदितै छ। खासगरी यस बिषयमा राजदूतावासमा धेरैले प्रश्नहरु सोधिरहनु भएको सन्दर्भमा निम्न कुराहरुमा ध्यान दिनु हुन अनुरोध छ। विदेशवाट पि.सि.आर. परिक्षण गरी नेगेटिभ रिपोर्ट (सात दिन भित्रको) भएका यात्रुहरु यदि होम क्वारेन्टिनमा जान इच्छुक भएमा