भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको धर्मपत्नी श्रीमती सीता दाहालको असामयिक निधनमा सम्माननीयज्यू र वहाँको समस्त परिवारजनप्रति मेरो व्यक्तिगत तथा नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सि. परिवारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।

– श्रीधर खत्री, राजदूत