वारेसनामा प्रमाणिकरण सेवा सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति 2081 असोज 7-14 गते (तदनुसार सेप्टेम्बर 23-30, 2024) सम्म बिशेष कारणवशः राजदूतावासबाट वारेसनामा प्रमाणिकरण सेवा उपलब्ध नहुने भएकाले उक्त अविधभरका लागि अपोइन्टमेन्ट नलिनुहुन सम्बन्धित सेवाग्राहीहरुलाई राजदूतावास सूचित गर्दछ। मिति 2081 असोज 15 ( तदनुसार अक्टोबर 1, 2024) देखि वारेसनामा प्रमाणिकरण सेवा पुनः सुचारु हुने जानकारीको लागि अनुरोध छ।