
विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा सुचारु भएको सूचना !
विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा सुचारु भएको सूचना ! राहदानी विभागको विद्युतीय राहदानीको लागि प्रयोग हुने Live enrollment प्रणालीमा आएको प्राविधिक समस्या समाधान भै राहदानी सम्बन्धी सेवा सुचारु भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।डिसेम्बर 8 देखि उप्रान्त appointment भएका सेवाग्राहीहरु राहदानी आवेदन फाराममा उल्लेख भएको मिति र समयमा राहदानी नविकरणका लागि उपस्थित हुन अनुरोध छ। सेवा अवरुद्ध भएका कारण प्रभावित भएका नोभेम्बर