Updated Notice on San Francisco Passport Camp: क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को (San Francisco) शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. Updated Notice मितिः 2081।८।3 (नोभेम्बर 18, 2024) क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को (San Francisco) शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी  सूचना (राहदानीको बहाल अवधि 1 (एक) वर्षभन्दा कम अर्थात् नोभेम्बर 2025 भन्दा अगाडि राहदानीको म्याद सकिने आवेदकको लागि मात्र) घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय स्थानः  Sonesta Hotel and Resort  5555 Shellmound

वारेसनामा प्रमाणिकरण सेवा सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति 2081 असोज 7-14 गते (तदनुसार सेप्टेम्बर 23-30, 2024) सम्म बिशेष कारणवशः राजदूतावासबाट वारेसनामा प्रमाणिकरण सेवा उपलब्ध नहुने भएकाले उक्त अविधभरका लागि अपोइन्टमेन्ट नलिनुहुन सम्बन्धित सेवाग्राहीहरुलाई राजदूतावास सूचित गर्दछ। मिति 2081 असोज 15 ( तदनुसार अक्टोबर 1, 2024) देखि वारेसनामा प्रमाणिकरण सेवा पुनः सुचारु हुने जानकारीको लागि अनुरोध छ।

अधिकृत वारेसनामा (Power of Attorney) प्रमाणिकरणबारे जरुरी सूचना

२९ अगष्ट देखि ३ सेप्टेम्बर २०२४ सम्म दूतावासबाट अधिकृत वारेसनामा (Power of Attorney) प्रमाणिकरण नहुने व्यहोरा सूचित गरिन्छ।

Urgent Notice regarding the passport service camp to be held in the city of Chicago, Illinois from August 2-4

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी.   मितिः 2081।3।21 (जुलाई 5, 2024)   इलिनोई राज्यको शिकागो (Chicago) शहरमा संचालन हुने घुम्ति राहदानी सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना   घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय स्थानः  Chicago Curry House 899 S Plymouth Ct Chicago, IL 60605   मितिः अगष्ट 2-4, 2024        समय: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो 1-2

Los Angeles Consular Camp Extended for 1 more day

मितिः 2081।3।21 (जुलाई 5, 2024) लस एञ्जलस् (Los Angeles) घुम्ती राहदानी शिविर 1 दिनको लागि थप गरिएको बारे। क्यालिफोर्निया राज्यको लस एञ्जलस् (Los Angeles) शहरमा जुलाई 9 –जुलाई 13, 2024 सम्म घुम्ती राहदानी शिविर संचालन गर्ने गरी सूचना प्रकाशित गरिएकोमा सेवाग्राहीहरुको उच्च मागलाई ध्यानमा राखी थप 1 दिन, अर्थात् जुलाई 14, 2024 का लागि शिविरको अवधि थप गरिएको बेहोरा सम्बन्धित

Notice on Consular Services Camp in Los Angeles, July 9 – 13, 2024

  नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. मितिः 2081।3।7 (जुन 21, 2024)   क्यालिफोर्निया राज्यको लस एञ्जलस् (Los Angeles) शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना   घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय स्थानः  Shree Pashupatinath and Buddha Mandir 10843 Kenney Street Norwalk, CA 90650   मितिः  जुलाई 9 – 13, 2024         समय: बिहान ९ बजेदेखि साँझको

विवाह दर्ताको लागि नेपालका वडा कार्यालयहरुमा पेश गर्ने मञ्जुरीनामाको कागज प्रमाणीकरण सम्बन्धमा

नेपालमा सामाजिक परम्परा, अदालती प्रक्रिया वा अन्य विधिबाट सम्पन्न विवाह नेपालको सम्बन्धित वडा कार्यालयमा दर्ता गर्ने प्रयोजनका लागि दिइने मन्जुरीनामाको कागज प्रमाणिकरण गर्न आवेदक स्वयम् राजदूतावासमा देहायका कागजातसहित उपस्थित हुनुपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः नेपालको सम्बन्धित वडालाई सम्बोधन गर्दै लेखिएको मञ्जुरीनाको कागज (नेपालको कानून व्यवसायीको सल्लाह अनुसार तयार पारिएको) अदालतमा सम्पन्न भएको विवाह भए सोको प्रमाणपत्र आवेदकको

पासपोर्ट एपोइन्टमेन्ट सम्बन्धी जरुरी सूचना !

शनिबार, जुन १ र आइतबार, जुन 2, 2024 का दिन राहदानी सेवाका लागि खोलिएका appointment slot हरु वाशिङ्गटन राज्यको सियाटल शहरमा मे 30 – जुन 3 सम्म आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको र उक्त दिनहरु, अर्थात् शनिबार, जुन १ र आइतबार जुन २ का दिन  राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन अनुरोध