शनिबार, अगष्ट ३, २०२४ का दिन राहदानी सेवाका लागि खोलिएका appointment slots इलिनोई राज्यको Chicago शहरमा August 2-4, 2024 सम्म आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको हुँदा अगष्ट ३ का दिन दूतावास बन्द रहनेछ। Washington, D.C. बाटै सेवा लिन चाहने सेवाग्राहीहरुले उल्लेखित मितिको appointment नलिनुहुन अनुरोध छ।अन्यथा उक्त मितिको appointment लिई आएमा Washington, D.C. स्थित दूतावासबाट सेवा प्रदान गर्न नसकिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।