सार्वजनिक बिदाको सूचना!

सार्वजनिक बिदाको सूचना!

संविधानसभाका अध्यक्ष तथा बर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनको शोकमा मिति 2080 भाद्र 28 गते (तदनुसार सेप्टेम्बर 14, 2023) बिहीबारका दिन राजदूतावास बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ। विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवाका लागि अग्रिम समय लिएका सेवाग्राहीहरुलाई भने नियमित सेवा उपलब्ध गराइने बेहोरा समेत जानकारीको लागि अनुरोध छ।




Public Holiday Notice!

The Embassy will remain closed on Thursday, September 14, 2023, to mourn the demise of Mr. Subash Chandra Nembang, Chairman of the Constituent Assembly and current member of the House of Representatives. However, the e-passport service will be available for applicants having a prior appointment.