Get Help on COVID-19

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली नागरिकहरूलाइ हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का सम्बन्धमा नेपाली भाषामा जानकारी तथा सहयोग चाहिएमा देहायका व्यक्तिहरूले दूतावासको अनुरोधमा सहयोग (Volunteer) गर्न तत्पर रहनु भएको व्यहोरा जानकारी गराइन्छ। If Nepali citizens living in the U.S. would like to get an information in Nepali language on CORONAVIRUS (COVID-19) Pandemic, Embassy of Nepal

नेपाली राजदूतावास वाशिङ्गटन डि.सी.को अनुरोध

विश्व स्वास्थ्य संगठन (WHO) ले महामारीको संज्ञा दिएको कोरोना भाइरस (COVID-19) को प्रकोप अमेरिकामा पनि तिव्र गतिमा फैलिएको सन्दर्भमा त्यसको नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउनु पर्ने भएकोले यस्तो समयमा अत्यावश्यक बाहेक भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ। साथै, यस विशेष परिस्थितिमा यस राजदूतावासवाट प्रदान गरिने सेवाहरुमा कोरोना भाइरसको प्रकोप रहिञ्जेल सम्मको लागि अधिकृत वारिसनामा, मञ्जुरीनामा, राहदानी लगायतका राजदूतावासमा स्वयं

State of Qatar Temporarily Bans Entry of People from 14 Countries Including Nepal

Under the direction of government authorities of the State of Qatar, as a preventive measure to limit the spread of Coronavirus, entry to Qatar is temporarily suspended for all those travelling from the following countries: Bangladesh, China, Egypt, India, Iran, Iraq, Lebanon, Nepal, Pakistan, Philippines, South Korea, Sri Lanka, Syria and Thailand. Only those with onward connections through Doha airport