
Nepal Return Form COVID-19
नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले नेपाल सरकारद्दारा जारी आदेश अनुसार संलग्न सूचना अनुसार नेपाल जानको लागि टिकट बुकिङ आदिको आवश्यक तयारी गर्नु हुन जानकारी गराईन्छ। नेपाल फर्कनका लागि यस राजदूतावासमा रहेको Online Registration Form भरी पेश गरेका सम्पूर्ण महानुभावहरुको प्राथमिकता क्रम तोकीएको सूची सम्बन्धित हवाई सेवा संस्थाहरुलाई उपलव्ध गराईएको हुँदा आफूलाई अनुकुल हुने फ्लाईटको लागि सम्बन्धित Airlines बाट टिकट बुकिङ गर्न तोकिएका