Notice
Notice on Consular Services Camp in Los Angeles, July 9 – 13, 2024
नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. मितिः 2081।3।7 (जुन 21, 2024) क्यालिफोर्निया राज्यको लस एञ्जलस् (Los Angeles) शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय स्थानः Shree Pashupatinath and Buddha Mandir 10843 Kenney Street Norwalk, CA 90650 मितिः जुलाई 9 – 13, 2024 समय: बिहान ९ बजेदेखि साँझको
विवाह दर्ताको लागि नेपालका वडा कार्यालयहरुमा पेश गर्ने मञ्जुरीनामाको कागज प्रमाणीकरण सम्बन्धमा
नेपालमा सामाजिक परम्परा, अदालती प्रक्रिया वा अन्य विधिबाट सम्पन्न विवाह नेपालको सम्बन्धित वडा कार्यालयमा दर्ता गर्ने प्रयोजनका लागि दिइने मन्जुरीनामाको कागज प्रमाणिकरण गर्न आवेदक स्वयम् राजदूतावासमा देहायका कागजातसहित उपस्थित हुनुपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः नेपालको सम्बन्धित वडालाई सम्बोधन गर्दै लेखिएको मञ्जुरीनाको कागज (नेपालको कानून व्यवसायीको सल्लाह अनुसार तयार पारिएको) अदालतमा सम्पन्न भएको विवाह भए सोको प्रमाणपत्र आवेदकको
पासपोर्ट एपोइन्टमेन्ट सम्बन्धी जरुरी सूचना !
शनिबार, जुन १ र आइतबार, जुन 2, 2024 का दिन राहदानी सेवाका लागि खोलिएका appointment slot हरु वाशिङ्गटन राज्यको सियाटल शहरमा मे 30 – जुन 3 सम्म आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको र उक्त दिनहरु, अर्थात् शनिबार, जुन १ र आइतबार जुन २ का दिन राजदूतावास बन्द रहने हुँदा दूतावासबाटै सेवा लिन चाहनेहरुले उल्लेखित मितिको appointment नलिनुहुन अनुरोध
Consular Camp in Seattle- Notice
Consular Camp Notice
Vacancy Announcement for the positions of Office Assistant
Vacancy Announcement Office Assistants-2 The Embassy of Nepal is seeking applications for the following vacant positions to be fulfilled on contract basis (extendable). All interested individuals are requested to send their application at apply@nepalembassyusa.org no later than May 22, 2024. Office Assistant Duties and Responsibilities: – Handle telephone inquiries. – Facilitate visitors coming to the Embassy for various consular services. – Handle
महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश
मितिः २०80 असोज ३(सेप्टेम्बर 20, 2023) शुभकामना सन्देश नेपालको संविधान जारी भएको 8 बर्ष पुरा भर्इ 9 औं बर्षमा प्रवेश गरेको आजको दिनलाई हामीले राष्ट्रिय दिवसको रुपमा मनाइरहेका छौं। यस अवसरमा नेपाली राजदूतावास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।आजको यस महत्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका