केन्टकी राज्यको विन्चेस्टरमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले केन्टकी राज्यको विन्चेस्टर शहरस्थित देहायको स्थान, मिति र समयमा केन्टकी, इन्डियाना र टेनेस्सी क्षेत्र तथा सोको आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले उक्त स्थान, मिति र समयमा सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ। कन्सुलर सेवा