केन्टकी राज्यको विन्चेस्टरमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी.   नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले केन्टकी राज्यको विन्चेस्टर शहरस्थित देहायको स्थान, मिति र समयमा केन्टकी, इन्डियाना र टेनेस्सी क्षेत्र तथा सोको आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले उक्त स्थान, मिति र समयमा सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ। कन्सुलर सेवा

नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. (संशोधित)   नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले नर्थ क्यारोलिना र फ्लोरिडा राज्यका देहायका स्थान, मिति र समयमा त्यस क्षेत्र वरिपरि बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ। कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समयः

म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी.     नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले म्यासाच्यूसेट्स राज्यको बोस्टन शहरस्थित देहायको स्थान, मिति र समयमा न्यु इंग्ल्याण्ड (म्यासाच्यूसेट्स, न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट)  क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले उक्त स्थान, मिति र समयमा सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध

कोलोराडो राज्यको डेन्बर शहरमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास वाशिङ्गटन, डि.सी. नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यको डेन्बरशहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यस राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविरमार्फत सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ। कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समयः स्थानः Student Life-FRCC